अबिरल बर्षा को कारण देश का बिभिन्न भाग मा गएको
बाढि, पहिरो पीडितहरुलाई राहत स्वरुप नेपाल कम्युनिटी डेभेलपमेन्ट बैंक ले रु २ लाख २३ हजार को सहयोग प्रदान गरेको छ । बैंक को तर्फ बाट रु १ लाख ५० हजार, कर्मचारिहरु को १ दिन को तलब भ त्ता बाट रु ५१ हजार र बैंक का सन्चालक हरु को तर्फ बाट रु २२ हजार सन्कलन गरी उक्क्त रकम को चेक प्रधानमन्त्री राहत कोश मा जम्मा हुने गरी बैंक सन्चालक समिती का अध्यछ श्री पशुपती घिमिरे ले जिल्ला प्रसशन कार्यालय भैरहवा पुगी सहायक प्रमुख जिल्ला अधिकारि सम्भु प्रसाद रेग्मी लाई हस्त्रान्तरन गर्नु भयो ।