नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंकले प्रस्ताव गरेको १ सय २० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न धितोपत्र बोर्डले स्वीकृति दिएको छ । हकप्रद सेयर जारी पछि पनि नेपाल राष्ट्र बैंकले तोकेको पूँजी नपुग्ने भएपछि बोनस सेयर दिएर पुर्याउने भएको छ । बैंकले अघिल्लो पटक हकप्रद सेयर निष्कासन गर्दा उठेको प्रिमियम आम्दानीवाट पनि वोनस सेयर दिएर पूँजी पुर्याउने भएको छ ।